नेपाल सरकार

रक्षा मन्त्रालय

सिंहदरवार, काठमाडौं

हाम्रो बारेमा

नेपालमा संस्थागत रुपमा रक्षा प्रशासनको शूरुवात २००७ सालको क्रान्ति पश्चात भएको हो । २००७ सालको क्रान्ति पश्चात छुट्टै मन्त्रालयको आवश्यकता महसूस भएर रक्षा मन्त्रालयको स्थापना भएको हो । स्थापना कालमा रक्षा मन्त्रालय दूइवटा शाखाहरु (१) साधारण र (२) बजेट शाखामा मात्र विभाजित थियो ।

दोस्रो जनआन्दोलन अघिसम्म विभाजित थोरै क र्मचा रीबाट यो म न्त्रालय को कार्य सञ्चालन भएको थियो । मन्त्रालयले गर्नू पर्ने सेना सम्बन्धी काम मा यस मन्त्रालयको भूमिका भिन्न प्रकृतिको थियो । जनआन्दोलन २ पश्चात सो भूमिका मा परिवर्तन भई मन्त्रालयको कार्य जिम्मेवारी , कार्यचाप एवं कार्यको गहनता बढेकोले गर्दा मन्त्रालयको कार्यशैली संरचना र जनशक्तिको क्षमता अभिबृद्धी गरिनु पर्ने आवश्यकता महसूस भई सो अनुरुप कार्य अगाडी बढी रहेको छ ।

mersin escort mersin escort mersin escort mersin escort elazig escort konya escort antalya escort bursa escort izmir escort kayseri escort samsun escort