आ.व. २०७५/७६ को नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट बक्तव्यमा उल्लेख भएका रक्षा मन्त्रालय तथा अन्तर्गत निकायहरूसँग सम्बद्ध बुँदाहरुको कार्यान्वयन निर्देशिका, अनुगमन योजना, बजेटमा नपरेका तर मन्त्रालयबाट कार्यान्वयन हुने मुख्य कार्यक्रमहरू एवं नवप्रवर्तन तथा सिर्जनशील कामहरूको कार्ययोजना