परिचय


नेपालमा संस्थागत रुपमा रक्षा प्रशासनको शूरुवात २००७ सालको क्रान्ति पश्चात भएको हो । २००७ सालको क्रान्ति पश्चात छुट्टै मन्त्रालयको आवश्यकता महसूस भएर रक्षा मन्त्रालयको स्थापना भएको हो । स्थापना कालमा रक्षा मन्त्रालय दूइवटा शाखाहरु (१) साधारण र (२) बजेट शाखामा मात्र विभाजित थियो ।दोस्रो जनआन्दोलन अघिसम्म विभाजित थोरै क र्मचा रीबाट यो म न्त्रालय को कार्य सञ्चालन भएको थियो । मन्त्रालयले गर्नू पर्ने सेना सम्बन्धी काम मा यस मन्त्रालयको भूमिका भिन्न प्रकृतिको थियो । जनआन्दोलन २ पश्चात सो भूमिका मा परिवर्तन भई मन्त्रालयको कार्य जिम्मेवारी , कार्यचाप एवं कार्यको गहनता बढेकोले गर्दा मन्त्रालयको कार्यशैली संरचना र जनशक्तिको क्षमता अभिबृद्धी गरिनु पर्ने आवश्यकता महसूस भई सो अनुरुप कार्य अगाडी बढी रहेको छ ।

पुरा पढ्नको लागी स्क्रोल गर्नुहोस


श्री ईश्वर पोखरेल

श्री ईश्वर पोखरेल
माननीय उप प्रधानमन्त्री एवं रक्षा मन्त्री

श्री बिष्णु प्रसाद लम्साल

श्री बिष्णु प्रसाद लम्साल
सचिब
ईमेल: secretary@mod.gov.np
फोन: ०१-४२११२८९

श्री ऋषि राजभण्डारी

श्री ऋषि राजभण्डारी
सह-सचिव (प्रवक्ता)
ईमेल: info@mod.gov.np
फोन: ०१-४२११२८९

श्री गीता गुरुङ

श्री गीता गुरुङ
उप सचिव (सूचना अधिकारी )
ईमेल: info@mod.gov.np
फोन: ०१-४२११२८९