slider slider slider slider slider slider slider slider slider slider slider slider slider slider slider slider
रक्षा मन्त्रालय आफ्नै नवनिर्मित भवनमा सरेको छ
का.मु. प्रधानसेनापति श्रीमान् प्रभुराम शर्माज्यू प्रधानसेनापति पदमा पदोन्नति हुनुभएको शुभ अवसरमा रक्षा मन्त्रालयबाट आयोजना गरिएको बधाइ कार्यक्रमको झलक
नवनियुक्त माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूको स्वागत तथा पदबहाली कार्यक्रम
नवनियुक्त माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूको स्वागत तथा पदबहाली कार्यक्रम
नवनियुक्त माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूको स्वागत तथा पदबहाली कार्यक्रम
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग भारतको राष्‍ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयका प्रतिनिधिमण्डलद्वारा शिष्‍टाचार भेट कार्यक्रम
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग नेपालका लागि महामहिम भारतीय राजदूत श्री विनय मोहन क्वात्राद्वारा शिष्टाचार भेट ।
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत श्री र्‍यान्डी ब्यरीद्वारा शिष्टाचार भेट ।
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग नेपालका लागि चीनका महामहिम राजदूत Ms. Hou Yanqi द्वारा शिष्टाचार भेट
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग नेपालका लागि स्विजरल्यान्डका महामहिम राजदूत Ms Elisabeth Von Capeller द्वारा शिष्टाचार भेट
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग संयुक्त राष्‍ट्रसंघ प्रधान कार्यालयका सहायक महासचिव Mr. Christian Saunders द्वारा शिष्‍टाचार भेट
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग दक्षिण कोरियाका महामहिम राजदूतद्वारा शिष्‍टाचार भेटघाट
मन्त्रालयको आ.व. ०७८/७९ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक
मन्त्रालयको आ.व. ०७८/७९ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक
मन्त्रालयको आ.व. ०७८/७९ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक
माननीय रक्षा मन्त्री डा. मीनेन्द्र रिजालज्यूसँग संयुक्‍त अधिराज्यका महामहिम राजदूत Nicola Pollitt द्वारा शिष्‍टाचार भेट


रक्षा मन्त्रालयको वेबसाइटमा हार्दिक स्वागत छ।

नेपालमा वि.सं.२००७ को परिवर्तन पश्चात् सेनासम्बन्धी कार्यको लागि छुट्टै प्रशासनिक संयन्त्रको आवश्यकता महसुस गरिएअनुसार रक्षा मन्त्रालयको स्थापना भएको हो । रक्षा मन्त्रालयले मुलुकको राष्ट्रिय सुरक्षा¸ प्रतिरक्षा नीति तथा रणनीतिको तर्जुमा तथा कार्यान्वयनमा अहं भूमिका निर्वाह गर्नुका साथै नेपाली सेनाको प्रशासकीय नेतृत्वदायी संयन्त्रका रुपमा समेत विभिन्न कार्यहरु सम्पादन गर्दै आइरहेको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्द्धन, राज्यका निर्देशक सिद्धान्तहरुको अनुसरण तथा राज्यका नीतिहरुको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ भनी नेपालको संविधानमा उल्लेख गरिएको छ ।

यिनै दायित्वहरुलाई पूरा गर्न संविधानले प्रदान गरेका अधिकारहरुको परिधिभित्र रही राज्यका निर्देशक सिद्धान्तहरुबाट निर्देशित भई रक्षा मन्त्रालयले आफ्ना कार्यहरु सम्पादन गर्दै आइरहेको छ ।

ताजा अद्यावधिक