- मन्त्रालय अन्तर्गत निजामती तर्फका कर्मचारीहरूको तलबी प्रतिवेदन, पेन्सन, उपदान तथा कर्मचारीहरूको हित,प्रोत्साहन एवं नेकीवदी, ठाडो, उजुरी सम्बन्धी कार्य,
- सूचना,परिपत्र, दर्ता चलानी, हाजिर रेकर्ड, जिन्सी नगद, मालसामान उपलब्धी, संचय र वितरण सम्बन्धी कार्य,
- विदेशी अतिथिहरूलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने कार्य,
- पुस्तकालय, Help Desk व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालय भवनको मर्मत सम्भार, सुरक्षा, सरसफाईको व्यवस्थापन सम्बन्धी कार्य,
- जिन्सी निरीक्षण एवं पुराना सामानहरू लिलाम गर्ने कार्य,
- सभा, सम्मेलन, समारोह, वैठक आदीको व्यवस्थापन सम्बन्धी कार्य,
- सवारी साधन व्यवस्थापन सम्बन्धी कार्य,
- अतिविशिष्ट व्यक्तिहरूको सुरक्षा र त्यसको समन्वय सम्बन्धी कार्य,
- अतिविशिष्ट व्यक्तिहरूको सैनिक जहाज उपयोग व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाली सैनिक विमान सेवा (चार्टर सेवा समेत) सम्बन्धी समन्वय र व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालय तथा नेपाली सेनाको सम्पति (चल अचल) को विवरण तयार गरि अभिलेखवद्ध गर्ने कार्य,
- जग्गा अधिग्रहण, भोगाधिकार तथा जग्गा सम्बन्धी कार्यहरू गर्ने/गराउने,
- नेपाली सेनाको लागि राशनको व्यवस्था गर्ने गराउने कार्य,
- दाना घाँस र अन्य सम्बन्धित सैनिक प्रयोगको घोडा खरिद सम्बन्धी कार्य,
- चाँदमारी क्षेत्रहरूको लगत/रेकर्ड व्यवस्थित राख्ने कार्य,
- शीलखाना व्यवस्थापन सम्बन्धी कार्य,
- नाप नक्सा, हवाई सर्वेक्षण सम्बन्धी कार्य,
- विभिन्न विषयमा निर्मित नीतिहरूको अभिलेख राख्ने कार्य,
- राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षको सुरक्षा सम्बन्धी कार्य र नीतिहरू तर्जुमा गर्ने कार्य,
- राष्ट्रिय सुरक्षा खरखजाना एवं विष्फोटक पदार्थहरूको नीतिगत व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाली सेनाले संचालन गरेका उद्योग सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत नेपाली सेनाको लागि विनियोजित बजेटको अख्तियारी, निकासा रोक्का तथा फुकुवा सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत नेपाली सेनाको लागि नियमित बजेट माग,परिचालन र समन्वय गर्ने कार्य,
- मन्त्रालयको केन्द्रीय तथा कार्य संचालन स्तरको लेखा सम्बन्धी कार्य,
- सार्वजनिक लेखा समिति र बेरुजु फर्छयौट सम्बन्धी कार्य,
- आर्थिक व्यवस्थापन सम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,
- जग्गाका मुआब्जा, राहत तथा क्षतिपूर्ति सम्बन्धमा आर्थिक व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत निकायहरूको आर्थिक प्रशासनको नियन्त्रण,अनुगमन सम्बन्धी कार्य,
- आर्थिक विवरण तयार गर्ने,
- मास्केवारी प्रतिवेदन निर्माण सम्बन्धी कार्य,
- रक्षा मन्त्रालय र अन्तर्गत निकायहरूमा संचालित विभिन्न कोषहरूको परिचालन, वित्तिय व्यवस्थापनका सन्दर्भमा मन्त्रालयको सम्बन्धित शाखासँग समन्वय गरी नियन्त्रण, अनुगमन तथा समन्वय सम्बन्धी कार्य,
- सैनिक उपकरण व्यवस्थापन नीति (Military Equipment Management Policy) र वार्षिक सामानहरूको आपूर्ति सम्बन्धी नीति, नियम र जगेडा परिमाण नीति (Stocking Policy)आपूर्ति व्यवस्थापन (हेभी इक्यूपमेण्ट सवारी साधन तथा मेशिनरी औजार सेनाको लागि तत्काल र नियमित आपूर्ति भई रहनु पर्ने वाहेकका नियन्त्रित तथा अनियन्त्रित सामानहरू) सम्बन्धी योजना स्वीकृति र प्राप्ती सम्बन्धी कार्य,
- सेनामा विद्यमान तथा भावी सैनिक सामाग्रीहरू उत्पादन नीति (Defence Production Policy), योजना तथा कार्यक्रम सम्बन्धी कार्य,
- सैनिक सामाग्री उत्पादन निर्देशनालयको रेखदेख र उक्त निर्देशनालयका सम्बन्धमा मन्त्रालयबाट सम्पादन हुने समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सैनिक सामाग्रीहरूको आपूर्ति,सोको व्यवस्थापन, वितरण, भण्डारण तथा वेकम्मालाई सडाउने, धुल्याउने (Condemnation) सम्बन्धी कार्यहरूको लागि सहजीकरण गर्ने,
- सैनिक सामाग्रीहरूको उत्पादन र व्यवस्थापन सम्बन्धी मन्त्रालयबाट गरिने अन्य कार्यहरू,
- आपूर्ति व्यवस्थापन सम्बन्धी प्रकृयागत कार्यहरू मानिर्देशन दिने कार्य,
- संयुक्त राष्ट्र संघमा शान्ति सेना तैनाथी तथा बन्दोबस्ती सामग्रीको योजना र आपूर्ति सम्बन्धी कार्य,
- कन्ट्रोल आइटम भन्सार छुट,वि.मु. सटही,मूल्य अभिवृद्धिकर छुटको सम्बन्धमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
- सूचीकृतको कारवाही एवं मालसामान झिकाउने र एल.सी. सम्बन्धी कार्य,
- विभिन्न निकायहरूबाट माग भए बमोजिम ड्रोन संचालन गर्न सहमति सम्बन्धी कार्य,
- मन्त्रालयबाट सम्पादन गर्नु पर्ने अन्य भैपरि आउने कार्य।
(क) आन्तरिक तथा अभिलेख व्यवस्थापन शाखा:
- मन्त्रालय अन्तर्गत निजामती तर्फका कर्मचारीहरूको तलबी प्रतिवेदन, पेन्सन, उपदान तथा कर्मचारीहरूको हित, प्रोत्साहन एवं नेकीवदी, ठाडो, उजुरी सम्बन्धी कार्य।
- सूचना, परिपत्र, दर्ता/चलानी, हाजिर रेकर्ड, जिन्सी, नगद, मालसामान उपलब्धी, संचय र वितरण सम्बन्धी कार्य।
- विदेशी अतिथिहरूलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने कार्य,
- पुस्तकालय Help Desk व्यवस्थापन सम्बन्धी कार्य।
- मन्त्रालय भवनको मर्मत सम्भार, सुरक्षा, सरसफाईको व्यवस्थापन सम्बन्धी कार्य।
- जिन्सी निरीक्षण एवं पुराना सामानहरू लिलाम गर्ने कार्य।
- सभा, सम्मेलन, समारोह, बैठकआदिको व्यवस्थापन सम्बन्धी कार्य।
- सवारी साधन व्यवस्थापन सम्बन्धी कार्य,
- अति विशिष्ट व्यक्तिहरूको सुरक्षा र त्यसको समन्वय सम्बन्धी कार्य,
- अति विशिष्ट व्यक्तिहरूको सैनिक जहाज उपयोग सम्बन्धी व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाली सैनिक विमान सेवा (चार्टर सेवा समेत) सम्बन्धी समन्वय र व्यवस्थापन कार्य,
- मन्त्रालयबाट सम्पादन गर्नुपर्ने अन्य भैपरि आउने कार्य,
- मन्त्रालय तथा नेपाली सेनाको सम्पति (चल/अचल) को विवरण तयार गरि अभिलेखवद्ध गर्ने कार्य,
- जग्गा अतिक्रमण,भोगाधिकार तथा जग्गा सम्बन्धी कार्यहरू गर्ने,
- नेपाली सेनाको लागि राशनको व्यवस्था गर्ने गराउने कार्य,
- दाना घाँस र अन्य सम्बन्धित सैनिक प्रयोगको घोडा खरिद सम्बन्धी कार्य,
- चाँदमारी क्षेत्रहरूको लगत/रेकर्ड व्यवस्थित राख्ने कार्य,
- शीलखाना व्यवस्थापन सम्बन्धी कार्य,
- नाप नक्सा, हवाई सर्वेक्षण सम्बन्धी कार्य,
- विभिन्न विषयमा निर्मित नीतिहरूको अभिलेख राख्ने कार्य,
- राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षको सुरक्षा सम्बन्धी कार्य र नीतिहरू तर्जुमा गर्ने कार्य,
- राष्ट्रिय सुरक्षा खरखजाना एवं विष्फोटक पदार्थहरूको नीतिगत व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाली सेनाले संचालन गरेका उद्योग सम्बन्धी कार्य,
- विभिन्न निकायहरूबाट माग भए बमोजिम ड्रोन संचालन गर्न सहमति सम्बन्धी कार्य,
- भारत र चीनको द्विपक्षीय सिमा सम्बन्धी दस्तावेजहरूको अभिलेख राख्ने कार्य।
(ख) आर्थिक प्रशासन शाखा:
- मन्त्रालय र अन्तर्गत नेपाली सेनाको लागि विनियोजित बजेटको अख्तियारी दिने, अख्तियारी तथा निकासा रोक्का तथा फुकुवा सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत नेपाली सेनाको लागि नियमित बजेट माग,परिचालन र समन्वय गर्ने कार्य,
- मन्त्रालयको केन्द्रीय तथा कार्य संचालन स्तरको लेखा सम्बन्धी कार्य,
- सार्वजनिक लेखा समिति र बेरुजु फर्छयौट सम्बन्धी कार्य,
- अन्य शाखाहरूसँग समेत समन्वय गरी मन्त्रालयको आर्थिक व्यवस्थापन सम्बन्धी नीति तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,
- रक्षा मन्त्रालय र अन्तर्गत निकायहरूमा संचालित विभिन्न कोषहरूको परिचालन, वित्तिय व्यवस्थापनका सन्दर्भमा मन्त्रालयको सम्बन्धित शाखासँग समन्वय गरी नियन्त्रण, अनुगमन तथा समन्वय सम्बन्धी कार्य,
- जग्गाका मुआब्जा,राहत तथा क्षतिपूर्ति सम्बन्धी कामको रकम वितरण तथा आर्थिक व्यवस्थापन सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत निकायहरूको आर्थिक प्रशासनको नियन्त्रण,अनुगमन सम्बन्धी कार्य,
- आर्थिक विवरण तयार गर्ने,
- मास्केवारी प्रतिवेदन निर्माण सम्बन्धी कार्य।
(ग) खरिद व्यवस्थापन शाखा:
- सैनिक उपकरण व्यवस्थापन नीति (Military Equipment Management Policy) र वार्षिक सामानहरूको आपूर्ति सम्बन्धी नीति नियम र जगेडा परिमाण नीति (Stocking Policy) आपूर्ति व्यवस्थापन (हेभी इक्यूपमेण्ट सवारी साधन तथा मेशिनरी औजार सेनाको लागि तत्काल र नियमित आपूर्ति भई रहनुपर्ने बाहेकका नियन्त्रित तथा अनियन्त्रित सामानहरू) सम्बन्धी योजना स्वीकृति र प्राप्ती सम्बन्धी कार्य,
- सेनामा विद्यमान तथा भावी सैनिक सामग्रीहरू उत्पादन नीति (Defence Production Policy) योजना तथा कार्यक्रम सम्बन्धी कार्य,
- सैनिक सामाग्री उत्पादन निर्देशनालयको रेखदेख र उक्त निर्देशनालयका सम्बन्धमा मन्त्रालयबाट सम्पादन हुने समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सैनिक सामग्रीहरूको आपूर्ति,सोको व्यवस्थापन, वितरण, भण्डारण तथा वेकम्मालाई सडाउने, धुल्याउने (Condemnation) सम्बन्धी कार्यहरूको लागि सहजीकरण गर्ने,
- सैनिक सामग्रीहरूको उत्पादन र व्यवस्थापन सम्बन्धी मन्त्रालयबाट गरिने अन्य कार्यहरू,
- आपूर्ति व्यवस्थापन सम्बन्धी प्रक्रियागत कार्यहरूमा निर्देशन दिने कार्य,
- संयुक्त राष्ट्र संघमा शान्तिसेना तैनाथी तथा बन्दोबस्ती सामाग्रीको योजना र आपूर्ति सम्बन्धी कार्य,
- कन्ट्रोल आइटम भन्सारछुट, वि.मु.सटही, मूल्य अभिवृद्धि कर छुटको सम्बन्धमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
- सूचीकृतको कारवाही एवं मालसामान झिकाउने र एल.सी. सम्बन्धी कार्य।