- राष्ट्रिय सुरक्षा नीति (National Security Policy) तथा प्रतिरक्षा नीति (Defence Policy) तर्जुमा,कार्यान्वयन सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गतका योजना/आवधिक योजना सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गतको वार्षिक कार्यक्रम तर्जुमा र स्वीकृत गराउने कार्य,
- चौमासिक तथा वार्षिक समीक्षा बैठक आयोजना तथा त्यसमा प्रस्तुत गर्नुपर्ने विषयको तयारी सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत निकायबाट संचालित कार्यक्रम नीति तथा बजेट वक्तव्यको मासिक, द्वैमासिक चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने सम्बन्धी कार्य,
- मन्त्रालयस्तर तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गर्नुपर्ने विषय सम्बन्धी कार्य,
- नेपालको संविधानको धारा ५३ बमोजिमको प्रगति विवरण तयार गर्ने कार्य,
- सेनामा विद्यमान तथा दीर्घकालीन सैनिक सामग्री उत्पादन नीति (Defence Production Policy) सम्बन्धी कार्य,
- क्षतिपूर्ति तथा राहत प्रदान गर्ने सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना तर्जुमा सम्बन्धी कार्य,
- कल्याणकारी कोषको अनुगमन, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सोल्जर बोर्ड (भारत) तथा ब्रिटिश गोर्खा वेलफेयरको अर्डिनेशन कमिटी र पेन्सन क्याम्पहरूको व्यवस्थापनमा सहयोग पुर्याउने, स्वदेशी तथा विदेशी पेन्सनियर र भूतपूर्व सैनिक संगठन सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना,मन्त्रालय र अन्तर्गतका योजना/कार्यक्रमहरू प्रस्ताव एवं स्वीकृति, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य,
- सैन्य रणनीति तथा कार्ययोजना तर्जुमा विश्लेषण तथा अनुसन्धान सम्बन्धी कार्य,
- सेनाको कार्य सम्पादन संरचना आदिमा सुधारका क्षेत्रहरूको पहिचान गर्न अनुसन्धान गर्ने कार्य,
- सैनिक अस्पतालहरूको व्यवस्थापन सम्बन्धी नीतिगत कार्य,
- सैनिक कर्मचारीहरूको औषधोपचार र निवृत्तभरण सम्बन्धी नीतिगत कार्य,
- कार्यक्रम कार्यान्वयनको अनुगमन सम्बन्धी कार्य,
- रक्षा र सेनाको आधुनिकीकरण, क्षमता सुदृढीकरणका लागि अनुसन्धान सम्बन्धी कार्य,
- विभिन्न विषयमा निर्मित नीतिहरूको अभिलेख राख्ने कार्य,
- संयुक्त राष्ट्र संघको आव्हानमा शान्तिसेनामा सहभागी हुने नेपाली सेनाको प्रभावकारिता र आधुनिकीकरण सम्बन्धी कार्य,
- संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सेनामा सहभागी हुने नेपाली सेनाको मनोनयन, राहदानी र भिषा सिफारिश सम्बन्धी कार्य,
- संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संघसंस्था, मित्रराष्ट्र लगायतसँग रहेको सम्बन्धको निरन्तरता तथा सुधार गर्दै लग्नु पर्ने क्षेत्रहरूको पहिचान तथा सिफारिश गर्ने सम्बन्धी कार्य,
- संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सेना परिचालन भएका क्षेत्रहरूको अनुगमन तथा अभिलेख सम्बन्धी कार्य,
- शान्ति सेनासँग सम्बन्धित जनशक्ति,तालिम ततसम्बन्धी स्रोतको अनुमान र समयवद्ध योजना तथा अनुगमन व्यवस्था सम्बन्धी कार्य,
- शान्ति सेना सम्बन्धमा नेपाली सेना UNDPKO तथा अन्य अन्तराष्ट्रिय संघ संस्थासंग समन्वय, प्रतिवेदन तथा अनुगमन गर्ने कार्य,
- अन्य वैदेशिक सम्पर्क र समन्वय सम्बन्धी कार्य,
- अन्तराष्ट्रिय रक्षासम्बन्ध सुदृढीकरण सम्बन्धी कार्य,
- नेपाल भारत सुरक्षा सम्बन्धी द्विपक्षीय परामर्श समूहको वैठक सम्बन्धी कार्य,
- भारत र चीनको द्विपक्षीय सीमा बैठक सम्बन्धी कार्य,
- विभिन्न निकायबाट प्राप्त सूचना एवं जाहेरी विश्लेषण गरी सम्बन्धित निकायमा सम्प्रेक्षण गर्नेकार्य,
- विपद् व्यवस्थापन सम्बन्धी रणनीति एवं कार्यनीति तयार गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने कार्य,
- विभिन्न निकायहरूबाट प्राप्त सुरक्षा सम्बन्धी प्रतिवेदन अध्ययन गरी राय/प्रतिकृया दिने कार्य,
- विपद् संकट व्यवस्थापनका लागि सेवाप्रदायक वा विज्ञहरू, सरोकारवालाहरूको रोष्टर तयार गर्ने, उद्धार,राहतका लागि क्षेत्रहरूको पहिचान गरि क्षेत्रगत प्रोफाइल तयार गर्ने कार्य,
- दीर्घकालीन रूपमा विपद् तथा संकट व्यवस्थापनको लागि श्रोतसाधनको व्यवस्था गर्दै जाने,
- सूचना स्थिति विश्लेषण केन्द्र (Situation Analysis Centre) का रूपमा विकसित गर्दै लैजाने कार्य,
- विपद् व्यवस्थापन समन्वय र अनुगमन सम्बन्धी कार्य,
- दीर्घकालमा Emergency Operation Center को स्थापना र विकास गर्ने कार्य,
- नेपाली सेनाले संचालन गरेको उद्योग तथा पर्वतारोहण, वाकिटकी,फ्रिक्वेन्सी र संचार सम्बन्धी कार्य,
- मन्त्रालय भित्र कम्प्युटर नेटवर्किङ्कको व्यवस्था र मन्त्रालय बाहिर आवश्यक लिंकको व्यवस्था गर्नेकार्य,
- मन्त्रालयको वेबपेज निर्माण, अद्यावधिक गर्ने तथा नेटवर्किङ्ग सम्बन्धी कार्य,
- कम्प्युटर नेटवर्किङ्ग कार्यमा सुरक्षा वर्गीकरण (Security Classification) को आधारमा विभिन्न नियुक्तिहरूलाई दिन सकिने Shared Drive को छुट्टाछुट्टै व्यवस्था सम्बन्धी कार्य,
- (Information Technology-IT)विशेषज्ञ र सल्लाहकारको भूमिका निर्वाह सम्बन्धी कार्य,
- कम्प्युटरको जडान (Installation) मर्मत संभार र पासवर्डको व्यवस्थापन सम्बन्धी कार्य।
(क) योजना तथा सैनिक कल्याण शाखा:
- राष्ट्रिय सुरक्षा नीति (National Security Policy) तथा प्रतिरक्षा नीति (Defence Policy) तर्जुमा,कार्यान्वयन सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गतका योजना/आवधिक योजना सम्बन्धी कार्य,
- मन्त्रालय तथा अन्तर्गतको वार्षिक कार्यक्रम तर्जुमा र स्वीकृत गराउने कार्य,
- चौमासिक तथा वार्षिक समीक्षा बैठक आयोजना तथा त्यसमा प्रस्तुत गर्नुपर्ने विषयको तयारी सम्बन्धी कार्य,
- मन्त्रालय र अन्तर्गत निकायबाट संचालित कार्यक्रम नीति तथा बजेट वक्तव्यको मासिक, द्वैमासिक चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने सम्बन्धी कार्य,
- मन्त्रालय स्तर तथा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेश गर्नुपर्ने विषय सम्बन्धी कार्य,
- नेपालको संविधानको धारा ५३ बमोजिमको प्रगति विवरण तयार गर्ने कार्य,
- सेनामा बवद्यमान तथा दीर्घकालीन सैनिक सामग्री उत्पादन नीति (Defence Production Policy) सम्बन्धी कार्य,
- क्षतिपूर्ति तथा राहत प्रदान गर्ने सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना तर्जुमा सम्बन्धी कार्य,
- कल्याणकारी कोषको अनुगमन, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- सैनिक कल्याणकारी योजना र मन्त्रालय र अन्तर्गतका योजना/कार्यक्रमहरू प्रस्ताव एवं स्वीकृति, कार्यान्वयन तथा अनुगमन सम्बन्धी कार्य,
- रक्षा रणनीति तयार गर्ने कार्य,
- सैन्य रणनीति तथा कार्य योजना तर्जुमा विश्लेषण तथा अनुसन्धान सम्बन्धी कार्य,
- सेनाको कार्य सम्पादन संरचना आदिमा सुधारका क्षेत्रहरूको पहिचान गर्न अनुसन्धान गर्ने कार्य,
- सैनिक अस्पतालहरूको व्यवस्थापन सम्बन्धी नीतिगत कार्य,
- सैनिक कर्मचारीहरूको औषधोपचार र निवृत्तभरण सम्बन्धी नीतिगत कार्य,
- कार्यक्रम कार्यान्वयनको अनुगमन सम्बन्धी कार्य,
- सोल्जरवोर्ड (भारत) तथा ब्रिटिश गोर्खा वेलफेयरको अर्डिनेशन कमिटी र पेन्सन क्याम्पहरूको व्यवस्थापनमा सहयोग पुर्याउने, स्वदेशी तथा विदेशी पेन्सनियर र भूतपूर्व सैनिक संगठन सम्बन्धी कार्य,
- रक्षा र सेनाको आधुनिकरण, क्षमता सुदृढीकरणका लागि अनुसन्धान सम्बन्धी कार्य,
- विभिन्न विषयमा निर्मित नीतिहरूको अभिलेख राख्ने कार्य।
(ख) शान्तिसेना समन्वय तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा:
- संयुक्त राष्ट्रसंघ आव्हानमा शान्ति सेनामा सहभागी हुने नेपाली सेनाको प्रभावकारिता र आधुनिकीकरण सम्बन्धी कार्य,
- संयुक्त राष्ट्रसंघको आव्हानमा शान्तिसेनामा सहभागी हुने नेपाली सेनाको मनोनयन,राहदानी र भिषा सिफारिश सम्बन्धी कार्य,
- शान्ति सेनासँग सम्बन्धित स्वदेश तथा वैदेशिक तालिमहरूको स्वीकृति, मनोनयन,राहदानी र भिषा सिफारिस सम्बन्धी कार्य,
- संयुक्त राष्ट्रसंघ,अन्तराष्ट्रिय संघसंस्था,मित्रराष्ट्र लगायतसंगको सम्बन्धको निरन्तरता तथा बहुपक्षीय र द्विपक्षीय संयन्त्रहरूको वैठक सम्बन्धी कार्य,
- संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सेना परिचालन भएका क्षेत्रहरूको अनुगमन तथा अभिलेख सम्बन्धी कार्य,
- Defence Diplomacyसम्बन्धी कार्यहरू,
- शान्ति सेनामा सहभागी हुने जनशक्तिलाई तालिम प्रदान गर्ने तालिम केन्द्रहरूसंग समन्वय तथा अनुगमन सम्बन्धी कार्य,
- शान्ति सेना सम्बन्धमा UNDPKO तथा अन्य अन्तराष्ट्रिय संघ संस्थासंग समन्वय र अनुगमन सम्बन्धी कार्य,
- परराष्ट्र मन्त्रालयसँगको समन्वय तथा वैदेशिक सम्पर्क र समन्वय सम्बन्धी कार्य,
- अन्तराष्ट्रिय रक्षा सम्बन्ध समन्वय तथा सुदृढीकरण सम्बन्धी कार्य,
- भारत र चीनको द्विपक्षीय सीमा बैठक सम्बन्धी कार्य।
(ग) सूचना विश्लेषण तथा विपद व्यवस्थापन शाखा:
- विभिन्न निकायबाट प्राप्त सूचना एवं दैनिक जाहेरी विश्लेषण गरी विभिन्न निकायमा सम्प्रेक्षण गर्ने कार्य,
- विपद् व्यवस्थापन सम्बन्धी रणनीति एवं कार्यनीति तयार गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने कार्य,
- विभिन्न निकायहरूबाट प्राप्त सुरक्षा सम्बन्धी प्रतिवेदन अध्ययन गरी राय/प्रतिकृया दिने कार्य,
- विपद् व्यवस्थापनका लागि सेवा प्रदायक वा विज्ञहरू, सरोकारवालाहरूको रोष्टर तयार गर्ने, उद्धार, राहतका लागि क्षेत्रहरूको पहिचान गरि क्षेत्रगत प्रोफाइल तयार गर्ने कार्य,
- दीर्घकालीन रूपमा विपद् तथा संकट व्यवस्थापनको लागि स्रोतसाधनको व्यवस्था गर्दै जाने,
- सूचना स्थिति विश्लेषण केन्द्र (Situation Analysis Centre) का रूपमा विकसित गर्दै लैजाने कार्य,
- सुरक्षा परिषद्बाट प्राप्त जाहेरी विश्लेषण गरी अभिलेख राख्ने र सम्बन्धित निकायमा सूचना संप्रेषण गर्ने कार्य,
- विपद् व्यवस्थापनको समन्वय र अनुगमन सम्बन्धी कार्य,
- दीर्घकालमा Emergency Operation Center को स्थापना र विकास गर्ने कार्य,
- नेपाली सेनाले संचालन गरेको उद्योग तथा पर्वतारोहण, वाकिटकी, फ्रिक्वेन्सीर संचार सम्बन्धी कार्य,
- मन्त्रालय भित्र कम्प्युटर नेटवर्किङको व्यवस्था र मन्त्रालय वाहिर आवश्यक लिंकको व्यवस्था गर्ने कार्य,
- मन्त्रालयको वेभपेज निर्माण, अद्यावधिक गर्ने तथा नेटवर्किङ्ग सम्बन्धी कार्य,
- कम्प्युटर नेटवर्किङ्ग कार्यमा सुरक्षा वर्गिकरण (Security Classification) को आधारमा विभिन्न नियुक्तिहरूलाई दिन सकिने Shared Drive को छुट्टाछुट्टै व्यवस्था सम्बन्धी कार्य,
- Information Technology(IT)विशेषज्ञ र सल्लाहकारको भूमिका निर्वाह सम्बन्धी कार्य,
- कम्प्युटरको जडान (Installation) मर्मत संभार र पासवोर्डको व्यवस्थापन सम्बन्धी कार्य।