- रक्षा मन्त्रालय, नेपाली सेना तथा राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बन्धित ऐन कानूनहरूको तर्जुमा, संशोधन तथा सुधारको लागि मस्यौदा तयार गर्ने तथा कानूनी परामर्श सम्बन्धी कार्य,
- राष्ट्रिय सुरक्षा नीति तर्जुमा सम्बन्धमा कानूनी पक्षबाट हेर्ने कार्य,
- रक्षा मन्त्रालयलाई विपक्षी बनाइएका रिट निवेदनमा लिखित जवाफ तयार गर्ने कार्य,
- आवश्यकता अनुसार नेपाली सेनाको बढुवा तथा म्याद थप र अन्य विषयमा कानूनी परामर्श प्रदान गर्ने कार्य,
- राजपत्रमा प्रकाशित हुने सूचनाको मस्यौदा तयार गर्ने कार्य,
- सैनिक अदालतका फैसलाहरू सदर गर्ने तथा सैनिक अदालत बोलाउने विषयको निर्देशन सम्बन्धी कार्य,
- द्विपक्षीय, बहुपक्षिय सन्धि सम्झौता सहमति (MOU, Agreement) को मस्यौदा गर्ने कार्य,
- सैनिक विशेष अदालतबाट सैनिक अनुसन्धान समितिसंग समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
- मन्त्रालयलाई आवश्यक पर्ने कानून, तथा कानूनी लिखित र सन्धिको अनुवादमा सहयोग गर्ने कार्य,
- सैनिक कल्याणकारी योजनाका विषयमा कानूनी परामर्श दिने कार्य,
- नेपाली सेना प्राड विवाकसँग सम्बन्धित अन्य कार्य,
- अदालतबाट भएका फैसलाहरू कार्यान्वयन गर्न लगाउने,त्यसको प्रतिवेदन गर्ने र सोको अनुगमन गर्ने कार्य,
- गुनासो व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाली सेना सम्बन्धमा परेका उजुरी, सिकायत सम्बन्धी कार्यहरूमा आफ्नो रायसुझाव सहित सचिव समक्ष पेश गर्ने कार्य,
- मन्त्रालय र अन्तर्गत निकायहरूबाट कानूनी राय माग भएका विषयमा राय उपलव्ध गराउने कार्य,
- मानव अधिकारका विषय गाँसिएको महासन्धि सम्बन्धी कार्य,
- मानवीय कानून लगायतका सबै जेनेभा महासन्धिसँग सम्बन्धित कार्य,
- मानव अधिकार आयोगका निर्णय कार्यान्वयन सम्बन्धी कार्य,
- UN लगायतका निकायमा पठाउनुपर्ने आवधिक प्रतिवेदनको तयारी सम्बन्धी कार्य,
- संयुक्त राष्ट्र संघमा शान्ति सेनामा सहभागी हुने सैनिक व्यक्तिको मानव अधिकार र मानवीय कानून विषयको मुल्यांकन सम्बन्धी कार्य,
- नेपाली सेनामा मानव अधिकार र मानवीय कानून प्रवर्धनका लागि तालिम, गोष्ठी, सेमिनार आदि संचालन तथा अनुगमन सम्बन्धी कार्य,
- मानव अधिकार सम्बन्धी अभिलेख राख्ने कार्य,
- नेपाली सेना,मानव अधिकार निर्देशनालय सम्बन्धी कार्य,
- नेपाली सेनाले गरेका मानव अधिकार प्रवर्धन एवं संरक्षण सम्बन्धी कामको अनुगमन निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी कार्य,
- राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग/सचिवालय (UNOHCHR and UNHCR) संग समन्वय, प्रतिवेदन तथा ती संस्थाबाट औलाईएका मानव अधिकार उल्लघंन विषयको अनुगमन सम्बन्धी कार्य,
- मानव अधिकार तथा मानवीय कानूनहरूको अध्ययन, अनुमोदन तथा परिमार्जन सम्बन्धी कार्य,
- नेपाल पक्ष भएका विषयसँग सम्बन्धित मानवअधिकार अभिसन्धीहरूको कार्यान्वयनको अनुगमन तथा संयोजन सम्बन्धी कार्य,
- नेपाली सेना सम्बन्धमा परेका मानव अधिकार उल्लघंनका उजुरी, शिकायत सम्बन्धी कार्य।
(क) कानून तथा फैसला कार्यान्वयन शाखा:
- रक्षा मन्त्रालय, नेपाली सेना तथा राष्ट्रिय सुरक्षा परिषद्सँग सम्बन्धित ऐन कानूनहरूको तर्जुमा, संशोधन तथा सुधारको लागि मस्यौदा तयार गर्ने तथा कानूनी परामर्श सम्बन्धी कार्य,
- राष्ट्रिय सुरक्षा नीति तर्जुमा सम्बन्धमा कानूनी पक्षबाट हेर्ने कार्य,
- रक्षा मन्त्रालयलाई विपक्षी बनाइएका रिट निवेदनमा लिखित जवाफ तयार गर्ने कार्य,
- आवश्यकता अनुसार नेपाली सेनाको बढुवा तथा म्यादथप र अन्य विषयमा कानूनी परामर्श प्रदान गर्नेकार्य,
- राजपत्रमा प्रकाशित हुने सूचनाको मस्यौदा तयार गर्ने कार्य,
- सैनिक अदालतका फैसलाहरू सदरगर्ने तथा सैनिक अदालत बोलाउने विषयको निर्देशन सम्बन्धी कार्य,
- द्विपक्षीय, बहुपक्षिय सन्धि सम्झौता सहमति (MOU, Agreement)को मस्यौदा गर्ने कार्य,
- सैनिक विशेष अदालतबाट सैनिक अनुसन्धान समितिसँगको समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
- मन्त्रालयलाई आवश्यक पर्ने कानूनतथा कानूनी लिखित र सन्धिको अनुवादमा सहयोग गर्ने कार्य,
- सैनिक कल्याणकारी योजनाका विषयमा कानूनी परामर्श दिने कार्य,
- नेपाली सेना प्राड विवाकसँग सम्बन्धित अन्य कार्य,
- अदालतबाट भएका फैसलाहरू कार्यान्वयन गर्न लगाउने,त्यसको प्रतिवेदन गर्ने र सोको अनुगमन गर्ने कार्य,
- गुनासो व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाली सेना सम्बन्धमा परेका उजुरी, सिकायत सम्बन्धी कार्यहरूमा आफ्नो राय सुझाव सहित सचिव समक्ष पेश गर्ने कार्य,
- मन्त्रालयका अन्य महाशाखा तथा शाखाहरू एवं जंगी अड्डाबाट कानूनी राय माग भएका विषयमा राय उपलव्ध गराउने कार्य।
(ख) मानवअधिकार अनुगमन तथा गुनासो व्यवस्थापन शाखा:
- मानव अधिकारका विषय गासिएको महासन्धि सम्बन्धी कार्य,
- मानवीय कानून लगायतका सबै जेनेभा महासन्धिसंग सम्बन्धित कार्य,
- मानव अधिकार आयोगका निर्णय कार्यान्वयन सम्बन्धी कार्य,
- UN लगायतका निकायमा पठाउनु पर्ने आवधिक प्रतिवेदनको तयारी सम्बन्धी कार्य,
- संयुक्त राष्ट्र संघमा शान्ति सेनामा सहभागी हुने सैनिक व्यक्तिको मानव अधिकार र मानवीय कानून विषयको मुल्यांकन सम्बन्धी कार्य,
- नेपाली सेनामा मानव अधिकार र मानवीय कानून प्रवर्धनका लागि तालिम, गोष्ठी, सेमिनार आदि संचालन तथा अनुगमन सम्बन्धी कार्य,
- मानव अधिकार सम्बन्धी अभिलेख राख्ने कार्य,
- नेपाली सेना,मानव अधिकार निर्देशनालय सम्बन्धी कार्य,
- मानव अधिकारसँग गाँसिएका महासन्धिहरूको अनुमोदन, हस्ताक्षर तथा कार्यान्वयनको अनुगमन सम्बन्धी कार्य,
- नेपाली सेनाले गरेका मानव अधिकार प्रवर्धन एवं संरक्षण सम्बन्धी कामको अनुगमन निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी कार्य,
- राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोग/सचिवालय (UNOHCHR and UNHCR) सँग समन्वय, प्रतिवेदन तथा ती संस्थाबाट औलाईएका मानव अधिकार उल्लंघन विषयको अनुगमन सम्बन्धी कार्य,
- मानव अधिकार तथा मानवीय कानूनहरूको अध्ययन, अनुमोदन तथा परिमार्जन सम्बन्धी कार्य,
- नेपाल पक्ष भएका विषयसँग सम्बन्धित मानवअधिकार अभिसन्धीहरूको कार्यान्वयनको अनुगमन तथा संयोजन सम्बन्धी कार्य,
- नेपाली सेना सम्बन्धमा परेका मानव अधिकार उल्लघंनका उजुरी, शिकायत सम्बन्धी कार्य,
- गुनासो व्यवस्थापन सम्बन्धी कार्य।